Opening Hour
नामावली प्रकाशन तथा परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना
BNS शैक्षिक कार्यक्रमको छात्रवृति कोटा अन्तर्गतको (BL-2025) भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
छात्रवृति कोटा अन्तर्गतको (BL-2025) भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
पू.वि. परीक्षा व्यवस्थापन कार्यालयको जरूरी सूचना !
चिकित्सा शिक्षा स्नातकमा म्याचिङ (Matching) प्रणालीबाट छात्रवृत्ती तथा सःशुल्कतर्फ उम्मेदवार छनौट गर्नका लागि अनलाइन प्राथमिकताक्रम निर्धारण (Online Priority Setting) गर्नेसम्बन्धी जरुरी सूचना
पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय गोठगाउँ, मोरङ्गको मातहतमा रहेको पू. वि. शिक्षण अस्पताल तथा स्कूल अफ मेडिसिनका लागि करार सेवामा शिक्षकहरूको पद पूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्य नेपाली नागरिकहरूले आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्रहरुको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा तोकिए बमोजिमको दस्तुर सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र रीतपूर्वकको दरखास्त पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
नर्सिङ्ग (उप-प्राध्यापक) पदको नतिजा प्रकाशन सम्बन्धी सूचना