Sundar Haraicha Municipality, Gothgaun, Morang, Nepal
Sun -Fri, 10:00 AM - 500 PM
(+977)021-426009 / 021-590833/ 9852067727

Opening Hour

Sun -Fri, 10:00 AM - 500 PM

पद प्रमाणीकरण प्रतियोगितको आवेदन दिने योग्य आवेदकहरुको नामावली

2080-04-28

पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोगको कार्यालयबाट मिति २०८०/०१/०७ गते प्रकाशित सूचना अनुसार पूवि.,चिकित्साशास्त्र संकाय अन्तर्गतका विभिन्न विषयका शैक्षिक पदहरुको पद प्रमाणीकरण प्रतियोगितको लागि आवेदन दिने आवेदकहरु मध्ये तोकिएको योग्यता र आवश्यक कागजात पेस गरी आवेदन दिने योग्य आवेदकहरुको नामावली आयोगको मिति २०८०/०४/२५ गतेको बैठकको निर्णयानुसार प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै अन्तर्वार्ता सम्बन्धी सूचना पछि प्रकाशित गरिने छ।

 

स्नातक तह सःशुल्क तर्फको दोश्रो चरणको पून:म्याचिङको भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना

2080-02-28

चिकित्सा शिक्षा आयोगद्वारा मिति २०८०/०२/२६ मा प्रकाशित भएकोे चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फ  दोश्रो चरणको पून:म्याचिङको  (Rematching) नतिजा तथा विद्यार्थी भर्ना सम्बन्धि सूचना अनुसार पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस÷कलेजहरुमा भर्नाका लागि छनौट भएका सफल विद्यार्थीहरुलाई मिति २०८०/०२/२८ गते भित्र पू.वि चिकित्साशास्त्र संकाय, गोठगाउँ, मोरङ्गमा उपस्थित भई अथवा यस संकायको अधिकारिक एडमिसन पोर्टल मार्फत भर्ना प्रक्रिया पुरा गर्नहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिन्छ ।