PURBANCHAL UNIVERSITY
Faculty of Medical Sciencesपूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय गोठगाउँ, मोरङ्गको मातहतमा रहेको पू. वि. शिक्षण अस्पताल तथा स्कूल अफ मेडिसिनका लागि करार सेवामा शिक्षकहरूको पद पूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्य नेपाली नागरिकहरूले आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्रहरुको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा तोकिए बमोजिमको दस्तुर सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र रीतपूर्वकको दरखास्त पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।