Sundar Haraicha Municipality, Gothgaun, Morang, Nepal
Sun -Fri, 10:00 AM - 4:00 PM
(+977)021-426009 / 021-590833/ 9852020413

Opening Hour

Sun -Fri, 10:00 AM - 4:00 PM

बस्तुगत परीक्षा तथा अन्तर्वार्ता सम्बन्धि अत्यन्त जरुरी सूचना

पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायद्वारा मिति २०७९/१२/१९ गतेको कान्तिपुर राष्ट्रिय दैनिक र www.pufomas.edu.np मा प्रकाशित करार सेवाका पदहरुमा Short List भएका उम्मेदवारको विज्ञापनमा उल्लेख भए अनुसार बस्तुगत परीक्षा तथा अन्तर्वार्ता तपशील बमोजिमको मिति, समय र स्थानमा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ