स्नातक तह सःशुल्क तर्फ पहिलो चरणको पून:म्याचिङको भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना

चिकित्सा शिक्षा आयोगद्वारा मिति २०८०/०२/१० मा प्रकाशित भएकोे चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फ पहिलो चरणको पूनःम्याचिङको विद्यार्थी भर्ना सम्बन्धि सूचना .